Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

भारतको झारखण्डमा दुई गाडी ठोक्किँदा १३ जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतको झारखण्डमा दुई गाडी ठोक्किँदा १३ जनाको मृत्यु
Photo / Coverage: अनलाइन खबर

१३ मंसिर, काठमाडौं । भारतको झारखण्ड राज्यको रामगढ जिल्लामा शनिबार राति भएको सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । राँची–पटना राजमार्गअन्तर्गत एनएच–३३ को पैंकी क्षेत्रमा स्कोर्पियो र अर्को एक गाडी राति करिब २ बजे ठोक्किएका थिए । दुर्घटनामा चार बालबालिका, चार महिला र पाँच पुरुष गरी १३ जनाको मृत्यु भएको रामगढ प्रहरीले पुष्टि गरेको…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रवि लामिछानेको प्रतिबद्धता- दैलेखको ग्यास उत्खननलाई सरकारले उच्च प्राथमिकता दिने
OthersJust now

रवि लामिछानेको प्रतिबद्धता- दैलेखको ग्यास उत्खननलाई सरकारले उच्च प्राथमिकता दिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जिल्लाको भैरवी गाउँपालिका-१ जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास खानीको उत्खनन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाउने बताएका छन् । सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरी शनिबार साँझ जलजलेस्थित ड्रिलिङ साइटको स्थलगत अवलोकन गर्न पुगेका सभापति लामिछानेले खानीको वर्तमान अवस्थाबारे प्रत्यक्ष जानकारी लिएका थिए । अवलोकनका क्रममा उनले दुई वर्षअघि नै चार ...

पर्दाफास
घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार
OthersJust now

घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

१३ मंसिर, काठमाडौं । इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लगातार दोस्रो खेलमा ४–० को हार बेहोरेको छ । आइतबार घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई ब्रेन्टफोर्डले ४–० ले पराजित गरेको हो । मौरिसियो पोचेटिनोको प्रशिक्षणमा ओल्ड ट्राफोर्डमा खेलेको पहिलो खेलमै युनाइटेडले निराशाजनक हार बेहोरेको छ । ब्रेन्टफोर्डको जितमा कलम विल्सनले दुई तथा क्रिस्टोफर एजेर र केभिन… ...

अनलाइन खबर
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
OthersJust now

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्य सूचीअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५२, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५२, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५५, आलु रातो (गोलो) ...

पर्दाफास
हेटौंडामा विद्युत् तार सर्ट हुँदा एक घरमा आगलागी
OthersJust now

हेटौंडामा विद्युत् तार सर्ट हुँदा एक घरमा आगलागी

१३ मंसिर, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित एक घरमा आगलागी भएको छ । आगलागीबाट माइतीमाया वाइबाको ब्लकको ४ कोठे घर जलेर क्षति भएको प्रहरीले जनाएको छ । घरमा कोही नभएको समयमा बिजुलीको तार सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । आगलागीका क्रममा घरभित्र रहेको ग्यास समेत पड्कन जाँदा घरमा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement