२२ कात्तिक, काठमाडौं । नेपाली यू–१९ महिला क्रिकेट टोली चीनको जिङ्ग्सुमा आयोजित बेल्ट एण्ड रोड सिरिजको च्याम्पियन बनेको छ। नेपालले प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको हो। चीन, हङकङ, थाइल्यान्ड र नेपाल सहभागी सिरिजमा प्रत्येक टोलीले अन्य तीन टोलीसँग दुई–दुई खेल खेल्ने तालिका थियो। नेपालले खेलेका चार खेलमा जित हासिल गर्यो भने दुई खेल वर्षाका कारण…
बेल्ट एण्ड रोड सिरिजमा नेपाली यू–१९ महिला टोली अपराजित च्याम्पियन

Read Complete Original Article
Published originally on अनलाइन खबर






