काठमाडाैँ । बेल्जियमका प्रधानमन्त्री बार्ट डे वेभरले बजेट वार्ता असफल भएपछि सोमबार राजा फिलिपसमक्ष राजीनामा दिएका छन्। राजाले शुक्रबारको नयाँ बैठकपछि मात्र निर्णय गर्ने बताए। फ्लेमिश प्रधानमन्त्री आगामी वर्षको सङ्घीय...
बेल्जियमका प्रधानमन्त्रीले दिए राजीनामा

Read Complete Original Article
Published originally on रातोपाटी






