हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानु जंग लामा) ले बिहीबार राति हेटौंडा अस्पतालको छड्के अनुगमन गरेका छन् । अस्पतालको स्वास्थ्य सेवा र बिरामीले भोग्नुपरेका समस्या बुझ्न...
बिरामीका गुनासा सुन्न राति हेटौंडा अस्पताल पुगे मन्त्री तामाङ

Read Complete Original Article
Published originally on रातोपाटी






