काठमाडौं । कूटनीतिक मामिलाका जानकारहरुले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणलाई नेपालका नयाँ राजनीतिक नेतृत्वले पनि छिमेकी मुलुकसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको सन्देशका रूपमा हेर्न सकिने टिप्पणी गरेका छन् । ...
बालेनको भारत भ्रमणले जोड्यो नयाँ पुस्ताको कूटनीतिक दृष्टिकोण

Read Complete Original Article
Published originally on रातोपाटी






