दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीश्वाराका बारी यतिबेला सयपत्री फूलले पहेँलपुर बनेका छन्। ढकमक्क फुलेका फूलले बारीको शोभा बढाए पनि किसानको मनमा भने बजारको चिन्ता छ। तिहार आउनुअगावै फूल फक्रिएपछि बिक्री हुने हो कि होइन
बारीभरि सयपत्री, किसानको मनमा बजारको चिन्ता

Read Complete Original Article
Published originally on प्रदेश खबर




_j1pNogoGa9.webp)
