दुर्घटनामा घाइते भएकी ५२ वर्षीया रामसरादेवी सिंहको उपचारका क्रममा कोल्टी आधारभूत अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा प्रवक्ता गगनसिंह भाटले जानकारी दिएका छन् ।
बाजुरा दुर्घटना अपडेट : घाइतेको उपचारका क्रममा मृत्यु
Read Complete Original Article
Published originally on कान्तिपुर






