Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

बाजुरामा वर्षौंदेखि अलपत्र दुई पुलको ठेक्का रद्द, निर्माण प्रक्रिया अघि बढाइयो

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाजुरामा वर्षौंदेखि अलपत्र दुई पुलको ठेक्का रद्द, निर्माण प्रक्रिया अघि बढाइयो
Photo / Coverage: अनलाइन खबर

बुढीगंगा र त्रिवेणी नगरपालिका जोड्ने गरी बुढीगंगा नदीमाथि मौरे पुल र मार्तडी नजिकै मार्तडी-घट्मुना सडकखण्डअन्तर्गत बडीमालिका नगरपालिकाको ठुलीसाँघु खोलामा निर्माण हुने पुलको पुलको ठेक्का रद्द गरी निर्माणको नयाँ प्रक्रिया अघि बढेको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भोटेकोशी बाढीबारे चीनले तत्काल सूचना दिन सकेन : परराष्ट्र सचिव राई
OthersJust now

भोटेकोशी बाढीबारे चीनले तत्काल सूचना दिन सकेन : परराष्ट्र सचिव राई

१६ कात्तिक, काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राईले गत भदौ १० गते आएको भोटेकोशी बाढीबारे चीन सरकारले तत्काल सूचना दिन नसकेको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उनले चिनियाँ पक्षले नेपाललाई तत्काल सूचना उपलब्ध गराउन नसकेको बताएका हुन् । यसबारे चिनियाँ पक्षलाई… ...

अनलाइन खबर
नेपाली हिमालको कथा अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउँदै ‘रोड टु एभरेष्ट’
OthersJust now

नेपाली हिमालको कथा अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउँदै ‘रोड टु एभरेष्ट’

हङकङ । ‘सगरमाथालाई अनुभव गरौँ, रसुवालाई सहयोग गरौँ’ भन्ने नारासहित नेपाली वृत्तचित्र ‘रोड टु एभरेष्ट’को विशेष प्रदर्शन आइतबार हङकङमा सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा प्रदर्शन गरिएको वृत्तचित्रमा उत्साहजनक दर्शक सहभागिता रहेको थियो । प्रदर्शनको मुख्य उद्देश्य सगरमाथा र नेपालको हिमाली सम्पदालाई अन्तर्राष्ट्रिय समुदायमाझ परिचित… ...

अनलाइन खबर
भ्वाइस अफ नेपाल सिजन ८ : ब्याटल अडिसनको छायांकन सुरु
OthersJust now

भ्वाइस अफ नेपाल सिजन ८ : ब्याटल अडिसनको छायांकन सुरु

काठमाडौं । चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को आठौं सिजन जारी छ । यस अन्तर्गत आजबाट ब्याटल राउन्डको छायांकन सुरु हुने भएको छ। द भ्वाइस अफ नेपालको ब्लाइन्ड अडिसन सकिएको छ । चारै जना कोचले आ-आफ्नो समूकमा १६–१६ जना प्रतियोगी छनोट गरिसकेको कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । यस सिजनका लागि… ...

अनलाइन खबर
प्रश्न उठेका न्यायाधीशहरूमाथि छानबिन होस् : ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल
OthersJust now

प्रश्न उठेका न्यायाधीशहरूमाथि छानबिन होस् : ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक वृत्तमा प्रश्न उठेका न्यायाधीशहरुमाथि तत्काल छानबिन गर्न माग गरेको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play