पञ्चकोट विकास परिषद्का अध्यक्ष जगन्नाथ आचार्यका अनुसार एक वर्षयता बहुवर्षीय योजनामार्फत सात करोड रुपैयाँ बजेटमा ठेक्कामार्फत कलश निर्माणले गति लिएको हो ।
बागलुङको पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

Read Complete Original Article
Published originally on अनलाइन खबर






