जाडो दिनदिनै बढिरहँदा थन्क्याएर राखेका बाक्ला कपडा निकाल्ने क्रम प्राय सबैको घरमा चलिरहेकै होला । अघिल्लो साल जाडो सकिएपछि धोएर राखेका कपडा अहिले निकालेर प्रयोग गर्न खोज्दा नमिठो गन्ध आइरहेको हुन सक्छ । त्यसलाई हटाउन फेरि धोएर मात्रै प्रयोग गर्नुपर्ने हुन्छ । बाक्ला त्यसमाथि पहिले धोएरै थन्क्याएका कपडालाई गन्ध हटाउन फेरि धुनु पर्दा कठिन र…
बाक्ला कपडाबाट आएको गन्ध नधोइकन कसरी हटाउने ? ५ सजिला उपाय

Read Complete Original Article
Published originally on अनलाइन खबर






