जितपुर सिमरा उपमहानगरपालिका १६ धर्मनगरका ३० वर्षीय गोविन्द ठाडा मगरले पडकाएको भरूवा बन्दुकको छर्राले एक जना घाइते भएका छन् ।
बाँदर धपाउँदा भरुवा बन्दुकको छर्रा लागेर एक घाइते, २ नाल भरूवा बन्दुकसहित एक प्रहरी नियन्त्रणमा

Read Complete Original Article
Published originally on कान्तिपुर






