Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

बर्खास्त भएका एआईजी वंशीराज दाहालले दिए पुनरावेदन

Share:WhatsAppFacebookX (Twitter)Telegram
बर्खास्त भएका एआईजी वंशीराज दाहालले दिए पुनरावेदन
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । सशस्त्र प्रहरीका बर्खास्त अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले आफूलाई सेवाबाट हटाउने सरकारको निर्णयविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनरावेदन दिएका छन् । गृहमन्त्री सुधन गुरुङको निर्णयबाट असोज २३ गते बर्खास्त भएका दाहालले निर्णय पुनर्विचार गर्न माग गर्दै निवेदन दिएका हुन् । बिचौलिया इनम सापकोटासँगको सम्पर्क र संवेदनशील सूचना चुहाएको आरोपमा सरकारले उनलाई निलम्बनपछि बर्खास्त गरेको थियो । चार वर्षे पदावधि असोज २७ गते सकिनुअघि नै कारबाहीमा परेका दाहालले पदावधि थपको प्रक्रिया अघि बढिरहेका बेला सेवाबाट बाहिरिनुपरेको थियो । गृहमन्त्रीको निर्णयविरुद्ध ३५ दिनभित्र मन्त्रिपरिषद्मा पुनरावेदन गर्न सकिने कानुनी व्यवस्थाअनुसार उनले निवेदन दिएका हुन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१० करोड लगानीमा बागलुङमा खुल्यो सुविधा सम्पन्न होटल ‘आँगन’
Latest NewsJust now

१० करोड लगानीमा बागलुङमा खुल्यो सुविधा सम्पन्न होटल ‘आँगन’

बागलुङ । बागलुङ नगरपालिका–२ मा करिब १० करोड रुपैयाँको लगानीमा सुविधा सम्पन्न होटल ‘आँगन’ सञ्चालनमा आएको छ । उद्यमी दुर्गा कुँवरको लगानीमा निर्माण भएको होटलको उद्घाटन होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष... ...

रातोपाटी
एमालेमा पार्टीलाई जानकारी नदिई विदेश गए स्पष्टीकरण सोधिने
Latest NewsJust now

एमालेमा पार्टीलाई जानकारी नदिई विदेश गए स्पष्टीकरण सोधिने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कुनै पनि नेताहरू विदेश भ्रमणमा जाँदा पार्टीलाई अनिवार्य जानकारी दिनुपर्ने बताएका छन् । दुई दिने राष्ट्रिय भेलाको बिहीबार समापन गर्दै अध्यक्ष... ...

रातोपाटी
अनुमतिपत्र नवीकरण नगर्ने २० र बक्यौता नतिर्ने ९ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनको समय
Latest NewsJust now

अनुमतिपत्र नवीकरण नगर्ने २० र बक्यौता नतिर्ने ९ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनको समय

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरण नगरेका २० र लामो समयदेखि बक्यौता रकम नतिरेका नौ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ । प्राधिकरणले तोकिएको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play