वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना जारी गर्दै विभिन्न व्यवसाय तथा फर्मलाई यस्तो चेतावनी दिएको हो । त्यस्तो जरिवाना रकम सरकारी राजस्व खातामा दाखिला गर्न पनि विभागले निर्देशन दिएको छ ।
बजार अनुगमनमा तोकिएको जरिवाना एक महिनाभित्र तिर्नुपर्ने, नत्र शिलबन्दीदेखि सम्पत्तिसमेत रोक्का हुने

Read Complete Original Article
Published originally on कान्तिपुर




.jpg)

