Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गते सम्म मात्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गते सम्म मात्र
Photo / Coverage: टेक्नोलोजी खबर

बजाज नेपालको ‘बजाज गेम अफ पावर – खेल्ने हो?’ अभियानको अवधि मंसिर ४ गते सम्म मात्र रहेको छ। यस अभियान अन्तर्गत मंसिर ४ गते भित्र योग्य बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले एक लाख रुपैयाँसम्मको पक्का पुरस्कार प्राप्त गर्न सक्नेछन्। कम्पनीका अनुसार, सहभागीहरूले अनलाइनमा उपलब्ध ‘पल्सर रेसिङ गेम’ मार्फत आफ्नो खेल कौशल प्रदर्शन गर्न सक्नेछन्। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीले आकर्षक उपहार जित्ने अवसर पाउनेछन्। जसमा हरेक दिन स्मार्टवाच जित्ने अवसरसमेत रहेको छ। अभियानको अर्को आकर्षणका रूपमा मोटरसाइकल खरिद योजना तथा ‘सो योर पावर’ प्रतियोगिताबाट छनोट भएका विजेताले रवीन्द्र धन्त, क्रिस सेवन होराआ र राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्र सिंह ऐरीसँग भेटघाट गर्ने अवसर पाउनेछन्। यस प्रतियोगितामा सहभागी हुन इच्छुकहरूले आफ्नो सिर्जनशीलता र शक्ति झल्किने पल्सरसम्बन्धी भिडियो तयार गरी सामाजिक सञ्जालमा अपलोड गर्नुपर्ने कम्पनीले बताएको छ। साथै, @bajajnepal लाई ट्याग गरी #GameofPower प्रयोग गर्नुपर्ने बताएकाे छ। The post बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गते सम्म मात्र appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डिजिटल अधिकार र अनलाइन सुरक्षासम्बन्धी तालिम सञ्चालन गर्दै डिजिटल राइट्स नेपाल
TechnologyJust now

डिजिटल अधिकार र अनलाइन सुरक्षासम्बन्धी तालिम सञ्चालन गर्दै डिजिटल राइट्स नेपाल

काठमाडौं । डिजिटल राइट्स नेपालले कर्णाली र सुदूरपश्चिम प्रदेशका युवालाई लक्षित गरी डिजिटल अधिकार तथा अनलाइन सुरक्षासम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ ।संस्थाले यसअघि तालिममा सहभागी हुन आवेदन आह्वान गरेको थियो । गत कात्तिक २९ गतेसम्म आवेदन दिएका १८ देखि ३५ वर्ष उमेर समूहका युवा तथा युवा नेतृत्वमा रहेका नागरिक समाजका संस्थाका प्रतिनिधिहरूलाई तालिममा सहभागी गराइनेछ ।आयोजकका अनुसार तालिम कर्णाली ...

आइसिटी समाचार
आईफोनमा ह्वाट्सएपको च्याट जानकारी र फोटो सम्पादनमा नयाँ डिजाइन आउँदै
TechnologyJust now

आईफोनमा ह्वाट्सएपको च्याट जानकारी र फोटो सम्पादनमा नयाँ डिजाइन आउँदै

काठमाडौं । ह्वाट्सएपले आईफोन प्रयोगकर्ताका लागि आफ्नो एपमा एप्पलको ‘लिक्विड ग्लास’ डिजाइन विस्तार गर्ने तयारी गरेको छ । यसअन्तर्गत च्याटको जानकारी हेर्ने र फोटो सम्पादन गर्ने सुविधामा नयाँ डिजाइन थप गर्न लागिएको हो ।आईओएसका लागि उपलब्ध ह्वाट्सएपको बिटा संस्करणमा यो परिवर्तन देखिएको छ । एप्पलको टेस्टफ्लाइटमार्फत वितरण गरिएको उक्त संस्करणमा च्याट जानकारी पृष्ठ र फोटो सम्पादन उपकरणहरूको स्वरूप परिवर्तन गरिएको ...

आइसिटी समाचार
एनपीएलको तेस्रो संस्करण : लिग चरणमा कसले देखायो दम, कसले गुमायो लय ?
TechnologyJust now

एनपीएलको तेस्रो संस्करण : लिग चरणमा कसले देखायो दम, कसले गुमायो लय ?

३० कात्तिक, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत लिग चरणका २८ खेल सम्पन्न भएसँगै प्लेअफ समीकरण पुरा भएको छ । अब पहिलो क्वालिफायर (क्वालिफायर–वान)मा डिफेन्डिङ च्याम्पियन (साविक विजेता) लुम्बिनी लायन्स र सुदूरपश्चिम भिड्ने छन भने इलिमिनेटरमा काठमान्डु गोर्खाजले चितवन राइनोजबिरुद्ध प्रतिस्पर्धा गर्नेछ । विराटनगर किङ्गस, कर्णाली याक्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स भने […] The post एनपीएलको तेस्रो संस्करण ...

आइसिटी फ्रेम
फिनल्याण्डको आल्टो विश्वविद्यालयसँग अनुसन्धान तथा विकास सहकार्य विस्तार गर्दै नोकिया
TechnologyJust now

फिनल्याण्डको आल्टो विश्वविद्यालयसँग अनुसन्धान तथा विकास सहकार्य विस्तार गर्दै नोकिया

फिनल्यान्डको आल्टो विश्वविद्यालयसँगको सहकार्य विस्तार गर्दै नोकियाले कृत्रिम बुद्धिमता, छैटौँ पुस्ताको मोबाइल नेटवर्क (सिक्सजी), बुद्धिमान तथा लचिलो नेटवर्क र सेमिकन्डक्टर प्रविधिमा केन्द्रित अनुसन्धान तथा विकास परियोजनालाई अघि बढाउने भएको छ। नोकियाले आल्टो विश्वविद्यालयसँगको अनुसन्धान तथा विकास सहकार्यलाई निरन्तरता दिनुका साथै थप विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। यसअन्तर्गत वार्षिक १३ लाख युरोका परियोजनामा सहकार्य गरिनेछ। साथै, कम्पनीले विश्वविद्यालयलाई १५ लाख यूरो सहयोग ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play