अमेरिकाको फ्लोरिडामा आइतवार भएको निजी जेट दुर्घटनाको दृश्य देखिने यो भिडिओ हेर्नुहोस्।अमेरिकाका यातायातमन्त्रीले विमानमा रहेका सबै नौ जनाको ज्यान गएको बताएका छन्।विमानबाहिर रहेकाहरूलाई भने कुनै चोट नलागेको बताइएको छ।यस घटनाबारे विस्तृतमा पढ्नुहोस्।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
फ्लोरिडामा निजी जेट दुर्घटना हुँदा गाडीको ड्याशक्यामले खिचेको दृश्य

Read Complete Original Article
Published originally on बीबीसी नेपाली






