काठमाडौं । मोबाइल फोनमा पर्याप्त स्टोरेज खाली देखिए पनि नयाँ एप इन्स्टल गर्न वा फोटो तथा भिडियो सेभ गर्न खोज्दा ‘Storage Full’ अर्थात् स्टोरेज भरिएको सूचना आउने समस्या धेरै प्रयोगकर्ताले भोगिरहेका हुन्छन् । फोनको सेटिङमा खाली ठाउँ देखिने तर आवश्यक काम गर्न नपाइने यस्तो समस्या विभिन्न कारणले उत्पन्न हुन सक्छ ।सामान्यतया मोबाइलको स्टोरेजमा देखिने खाली ठाउँ र सिस्टम तथा एप सञ्चालनका लागि आवश्यक पर्ने ठाउँबीच फरक हुन सक्छ । कहिले काहीँ क्यास (Cache), अस्थायी फाइल तथा लुकेका फाइलहरू धेरै
फोनमा स्टोरेज खाली हुँदा हुँदै ‘Storage Full’ देखिन्छ ? यसरी गर्नुहोस् समस्या समाधान

Read Complete Original Article
Published originally on आइसिटी समाचार





