तिहार नजिकिँदै गर्दा काठमाडौंका विभिन्न फूल मेलामा प्रदर्शनमा राखिएका रङ्गीचङ्गी तथा मनमोहक फूलहरूले सबैको ध्यान खिचिरहेका छन् । कतै ढकमक्क फुलेका गोदावरीका विभिन्न प्रजातिले मेलाको रौनक बढाएका छन् त कतै मौसमी तथा सजावटी फूलको आकर्षक सजावटले वातावरणलाई नै मनमोहक बनाएको छ । फूलको यही सौन्दर्यले प्रकृतिलाई मात्र होइन, मानिसको मनलाई समेत प्रफुल्लित बनाइरहेको छ । नर्सरी व्यावसायी सङ्घ नेपालले काठमाडौँको भृकुटीमण्डपमा ‘तिहार फ्लोरा एक्स्पो २०८३’ स्टलमा बिक्री गर्न राखेको फूलहरु । पुष्प मेला आजदेखि यही कात्तिक २१ गतेसम्म सञ्चालन हुनेछ । तस्बिरः हरिराम भेटुवाल/रासस नर्सरी व्यावसायी सङ्घ नेपालले काठमाडौँको भृकुटीमण्डपमा ‘तिहार फ्लोरा एक्स्पो २०८३’ स्टलमा बिक्री गर्न राखेको फूलहरु । पुष्प मेला आजदेखि यही कात्तिक २१ गतेसम्म सञ्चालन हुनेछ । तस्बिरः हरिराम भेटुवाल/रासस फ्लोरिकल्चर एसोसिएसन नेपालले आयोजना गरेको १९ अै गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ स्टलमा राखेका फूलका सजावट ।तस्बिर : हरिराम भेटुवाल/ रासस फ्लोरिकल्चर एसोसिएसन नेपालले आयोजना गरेको १९ अै गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ स्टलमा राखेका फूलका सजावट ।तस्बिर : हरिराम भेटुवाल/ रासस नर्सरी व्यावसायी सङ्घ नेपालले काठमाडौँको भृकुटीमण्डपमा आजदेखि २१ गतेसम्म आयोजना गरेको ‘तिहार फ्लोरा एक्स्पो २०८३’ स्टलमा सजाएर राखेको फूल खरिद गर्न हेर्दै सर्वसाधारण। तस्बिरः हरिराम भेटुवाल/रासस
फूलैफूलको संसार [तस्विरहरु]
![फूलैफूलको संसार [तस्विरहरु]](https://kendrabindu.com/wp-content/uploads/2026/11/HRB_KTM1000193420-scaled.jpg)
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






