कैलाली, कात्तिक २० गते । तिहार नजिकिँदै गर्दा कैलालीको किसानका फुलबारी सयपत्री र मखमली फूलले ढकमक्क भएको छ । पहेँला राता फूलले ढाकिएका बारीमा यतिबेला किसानलाई तिहारमा फूलको माग बढ्...
फुलबारी फूलले ढकमक्क : फूल व्यवसायी उत्साहित

Read Complete Original Article
Published originally on गोरखापत्र






