पाँचथर : फिदिम नगरपालिकाको आयोजनामा तीनदिने निःशुल्क आँखा शिविर सुरु भएको छ। मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा मंगलबारदेखि पाँचथर जिल्ला अस्पतालमा सुरु भएको शिविर मंसिर ११ गते बिहानसम्म सञ्चालन हुनेछ। नगरप्रमुख मित्रप्रसाद काफ्लेको अध्यक्षतामा भएको शिविरको उद्घाटन
फिदिममा तीनदिने निःशुल्क आँखा शिविर सुरु
_ZAPiltDRqp.webp)
Read Complete Original Article
Published originally on प्रदेश खबर




_RBmQujkmYs.webp)

