Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

प्रहरी चौकी फत्तेपुरलाई पाँच कोठे भवन हस्तान्तरण

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रहरी चौकी फत्तेपुरलाई पाँच कोठे भवन हस्तान्तरण
Photo / Coverage: मकालु खबर

नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–७ फत्तेपुरमा निर्माण गरिएको पाँच कोठे पक्की भवन प्रहरी चौकी फत्तेपुर (क) लाई हस्तान्तरण गरिएको छ । प्रदेश सरकार र राप्ती सोनारी गाउँपालिकाको संयुक्त लगानीमा निर्माण भएको भवन गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले प्रहरीलाई हस्तान्तरण गरेका हुन् । प्रदेश सरकार र गाउँपालिकाको समान रु २०–२० लाख लगानीमा भवन निर्माण गरिएको हो […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on मकालु खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
लामो समयदेखि सम्पर्कविहीन १४ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
OthersJust now

लामो समयदेखि सम्पर्कविहीन १४ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

लामो समयदेखि आफूखुसी गैर हाजिर रहेका १४ जना प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै बाटोको म्याद बाहेक ७ दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोलीसहित सम्बन्धित कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो। खोजतलास गर्दा तथा प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम ११५ ...

पर्दाफास
लागुऔषधसहित २७ जना पक्राउ
OthersJust now

लागुऔषधसहित २७ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँबाट दश, सुनसरीबाट सात , झापा र बाराबाट छ, इलामबाट एक तनहुँबाट दुई र दाङबाट एक जनालाई पक्राउ गरिएको हो । अभियुक्तहरूबाट खैरो हेरोइन, गाँजा, ट्रामाडोल ट्याब्लेटलगायत प्रतिबन्धित पदार्थ बरामद भएको छ । केही […] ...

मकालु खबर
गाउँगाउँमा क्रिकेटको लहर, खेतबारीमै चम्किँदै ग्रामीण प्रतिभा
OthersJust now

गाउँगाउँमा क्रिकेटको लहर, खेतबारीमै चम्किँदै ग्रामीण प्रतिभा

बझाङका गाउँगाउँमा पछिल्लो समय क्रिकेटको आकर्षण बढ्दै गएको छ । कुनै समय मोबाइल तथा टेलिभिजनका स्क्रिनमा राष्ट्रिय टोलीको खेल हेरेर रमाउने ग्रामीण क्षेत्रका युवा अहिले आफैँ मैदानमा उत्रिएर क्रिकेट खेल्न थालेका छन् । दसैँ, तिहार र छठ पर्वको अवसर पारेर आयोजना हुने सांस्कृतिक तथा खेलकुद कार्यक्रमसँगै गाउँगाउँमा क्रिकेट प्रतियोगिता सञ्चालन हुन थालेपछि स्थानीय खेलाडीमा नयाँ उत्साह थपिएको हो । खेलमैदानको अभाव, सीमित ...

पर्दाफास
चिनियाँ सहयोगमा हाइब्रिड धानको सफल परीक्षण
OthersJust now

चिनियाँ सहयोगमा हाइब्रिड धानको सफल परीक्षण

नारायणगढ । चीनको छोङछिङस्थित कृषि विज्ञान प्रतिष्ठानबाट प्राप्त प्राविधिक सहयोगमा हाइब्रिड धानको परीक्षण तथा प्रदर्शन खेती गरिएको छ । प्रतिष्ठानको सहयोगमा सञ्चालित दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्कमा नेपाल र चीनका कृषि विज्ञको सहकार्यमा गरिएको हाइब्रिड धानको प्रदर्शन खेतीमा प्रतिहेक्टर ६.८६ टन उत्पादन भएको जनाइएको छ । चिनियाँ धान विशेषज्ञ वाङ छियानले चिनियाँ विशेषज्ञको प्राविधिक […] ...

मकालु खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement