काठमाडौं । कुकुर तिहारको अवसरमा नेपाल प्रहरीको केनाइन कार्यालय महाराजगञ्जमा विशेष कार्यक्रम आयोजना गरी प्रहरी कुकुरको पूजा गरिएको छ । यमपञ्चकको दोस्रो दिन आइतबार आयोजित कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक
प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा, उत्कृष्ट कार्य गर्ने कुकुर पुरस्कृत

Read Complete Original Article
Published originally on प्रदेश खबर





_BMfNi8Fc7I.webp)
