• प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। • भेटमा प्रधानमन्त्रीको भारत भ्रमण, पार्टीका आन्तरिक विषय र आगामी संसद अधिवेशनका विषयमा चर्चा भएको छ। • सो भेटमा पार्टीले सुरु गर्न लागेको प्रशिक्षण कार्यक्रम र सरकारले ल्याउन लागेको अध्यादेशका विषयमा पनि कुराकानी भएको छ।
प्रधानमन्त्री र रास्वपा सभापतिबीच भेटवार्ता

Read Complete Original Article
Published originally on नेपालबहस






