• रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाउने प्रक्रिया जारी छ। • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आज बिहानसम्म १८ अर्ब ४७ करोड रकम सङ्कलन भएको छ। • कोषमा नौ वटा वाणिज्य बैंकमा १३ अर्ब ७३ करोड र डलर खातामा ३ करोड १७ लाख अमेरिकी डलर मौज्दात रहेको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

Read Complete Original Article
Published originally on नेपालबहस






