काठमाडौं। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका प्रधानमन्त्री बालेनले यो भेटवार्ता गरेका हुन्।
प्रधानमन्त्री बालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता

Read Complete Original Article
Published originally on प्रदेश खबर






