पोखराको जितमा डेनिम राई, सुविनकुमार श्रेष्ठ र सुरेन्द्र तामाङले पहिलो हाफमा गोल गरे । दोस्रो हाफमा गंगाबहादुर तामाङले एक गोल थपेर पोखराको जित सुनिश्चित गरे ।
पोखरा एघार नागार्जुन भेट्रान्स च्याम्पियन

Read Complete Original Article
Published originally on कान्तिपुर






