जितका लागि २ सय २५ रनको कीर्तिमानी लक्ष्य पाएको काठमान्डुले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ६९ रन मात्र बनाउन सक्यो । यससँगै प्रतियोगिताको प्ले–अफ समीकरण पनि टुंगेको छ ।
पोखरासँग हारेपछि काठमान्डु इलिमिनेटर खेल्दै

Read Complete Original Article
Published originally on कान्तिपुर






