काठमाडौं : नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै आफूलाई सभापतिबाट नहटाइएको र आफूले महाधिवेशन नगराएको बताएका छन् । शनिबार नेपाली कांग्रेसको देउवा पक्षले आयोजना गरेको १५औँ काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै
‘पैसा दिएर पार्टी किन्ने ? पैसामा पार्टी बेचिदिने हामीले ?’

Read Complete Original Article
Published originally on प्रदेश खबर






