उदयपुर : म्याक्स टाइगर तेस्रो बेलका गोल्डकप फुटबल प्रतियोगिता २०८३ को उपाधि मोरङको एलएक्स सिटी फुटबल क्लब बेलबारीले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा सुनसरीको चिल्ड्रेन हार्ट फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले
पेनाल्टीमा चिल्ड्रेन हार्टलाई हराउँदै एलएक्स सिटी बेलका गोल्डकपको च्याम्पियन

Read Complete Original Article
Published originally on प्रदेश खबर






