तीन संस्करणको यात्रामा लुम्बिनीले गरेको सुधार टोलीको प्रदर्शन र संयोजनमा देखिएको छ। यसपटक सुरुदेखि निरन्तर राम्रो प्रदर्शन गर्दै लुम्बिनीले आफूलाई उपाधि दाबेदारका रूपमा प्रस्तुत गरेको छ।
पुछारदेखि शीर्षसम्म लुम्बिनीको यात्रा, अब उपाधि रक्षाको लक्ष्य

Read Complete Original Article
Published originally on अनलाइन खबर






