काठमाडौँ । नेकपा (एमाले)की वरिष्ठ नेता तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीभित्र स्वस्थ आलोचना र आत्मालोचनाको संस्कृतिको विकासमा जोड दिएकी छन्। राजधानीमा आयोजित पार्टीको राष्ट्रिय कार्यकर्ता भेलालाई बिहीबार सम्बोधन गर्दै...
पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्ने सङ्कल्प गरौँ : विद्यादेवी भण्डारी

Read Complete Original Article
Published originally on रातोपाटी






