सर्वोच्च अदालतले के फैसला गरेको हो? ऋणको किस्ता नियमित तिरिरहेका ऋणीलाई पनि मुद्दा लाग्छ? यसबारे बैंक तथा वित्तीय क्षेत्रले किन चिन्ता व्यक्त गरेका छन्? यस्ता प्रश्नकाे जिज्ञासा हामीले ५ प्रश्नोत्तरमार्फत् बुझाउने प्रयास गरेका छौं।
पाँच प्रश्नोत्तरमा बुझ्नुहोस् : एक प्रयोजनका लागि बैंकबाट लिएको ऋण अन्यत्र प्रयोग गरे फौजदारी मुद्दा

Read Complete Original Article
Published originally on कान्तिपुर






