• नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव, हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। • कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षाको सम्भावना। • राति कोशी, मधेश, बागमती र गण्डकीका सबै भूभागमा आंशिक बादल, तराई र उपत्यकामा बिहान थोरै स्थानमा हुस्सुरकुहिरो।
पाँच प्रदेशमा आंशिक बदली, हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

Read Complete Original Article
Published originally on नेपालबहस






