नियन्त्रण लिईएका मध्ये ३१ जना पुरुष र ५ जना महिला छन् । उनीहरूबाट ४९ थान ल्यापटप र १५५ थान मोबाइल फोन समेत बरामद गरिएको छ ।
पाँचखालबाट पक्राउ परेका ३६ चिनियाँ अध्यागमन विभाग पठाइए

Read Complete Original Article
Published originally on अनलाइन खबर

नियन्त्रण लिईएका मध्ये ३१ जना पुरुष र ५ जना महिला छन् । उनीहरूबाट ४९ थान ल्यापटप र १५५ थान मोबाइल फोन समेत बरामद गरिएको छ ।
Published originally on अनलाइन खबर

यस सेवामार्फत बिरामीले वरिष्ठ विशेषज्ञ चिकित्सकसँग स्वास्थ्य परीक्षण तथा परामर्श लिनुका साथै आवश्यक प्रयोगशाला परीक्षण, रेडियोलोजिकल जाँच र शल्यक्रियासमेत गराउन सक्नेछन् । ...

प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को आसन्न भारत भ्रमणलाई लक्षित गर्दै पूर्वपरराष्ट्रमन्त्रीहरूले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर भारतीय पक्षसँग आत्मविश्वासका साथ प्रस्तुत हुन सुझाव दिएका छन् । उनीहरूले नेपाल र भारतबीचका विद्यमान समस्या समाधानका लागि कूटनीतिक संयन्त्रलाई सक्रिय बनाउन, आपसी विश्वास अभिवृद्धि गर्न र आर्थिक साझेदारीका नयाँ सम्भावना खोज्न प्रधानमन्त्री बालेनलाई आग्रह गरेका छन् । बालेन यही मंसिर ६ र ७ गते दुईदिने भारत भ्रमणमा ...

उनले ३३ बलमा २ चौका र ३ छक्का मदतमा ५० रन पूरा गरेका हुन् । ...

डिसेम्बर २०१८ को एक न्यानो रात थियो । ६३ वर्षीया डायने शिहान अस्ट्रेलियाको ब्रिसबेनस्थित आफ्नो घर फर्किएकी थिइन् । उनी साथीहरूसँग डिनर गरेर आएकी थिइन् । घर पुगेर सोफामा बसेकी मात्र के थिइन्, उनको फोनमा एउटा इमेल आयो । यो इमेल एक यस्ता व्यक्तिले पठाएका थिए, जसले आफ्नो जन्म वर्ष र जन्मिएको अस्पतालको नाम लेखेका… ...