...
पहिरो हटाउन नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द
Read Complete Original Article
Published originally on नेपालबहस
...
Published originally on नेपालबहस

नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने सरकारी कदमविरुद्ध सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा धर्ना दिएको छ। आइतबार काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालय घण्टीघरमा महासंघको आह्वानमा पत्रकारले सांकेतिक धर्ना दिएका हुन्। धर्नालाई सम्बोधन गर्दै महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारले सञ्चारमाध्यममाथि हस्तक्षेप गर्... ...

तेहरान, मङ्सिर १३ गते । इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गर्नुभएको छ। बगदादले तेल तस्करी रोक्ने प्रयासका ल... ...

काठमाडौं । घरका लागि आवश्यक इलेक्ट्रोनिक्स तथा घरायसी उपकरण खरिदलाई अझ सहज र पहुँचयोग्य बनाउने उद्देश्यले सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) बीच आधिकारिक वित्तीय सहकार्य सुरु भएको छ। ‘विश्वासको नयाँ हातेमालो’ सन्देशसहित अघि बढाइएको यस सहकार्यअन्तर्गत ग्राहकले लागू सर्तअनुसार शून्य प्रतिशत ब्याजदरमा सहज मासिक किस्ता अर्थात् ईएमआई सुविधाको लाभ लिन सक्नेछन्। एकैपटक ठूलो रकम खर्च गर्नुपर्ने अवस्थालाई सहज ...

• युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुससँग युद्धविराम गर्न तयार रहेको तर कब्जा गरिएका भूभागलाई मान्यता नदिने बताएका छन्। • उनले युद्ध रोक्न र कूटनीतिक समाधान खोज्नको लागि प्रस्ताव अघि सारेका छन्, जबकि रुसले आफ्नो सेनालाई फिर्ता गर्ने संकेत देखाएको छैन। • जेलेन्स्कीले अमेरिकासँग थप प्रतिबन्ध र सैन्य सहायता मागेका छन्, र लिबियामा युक्रेनको आक्रमणको स्पष्टीकरण पनि दिएका छन्। ...