पत्रकार पक्राउपछि रास्वपा सचिवालय बैठक बस्दै, के होला निर्णय ?

काठमाडौं । विभिन्न सञ्चारमाध्यमका पत्रकार पक्राउ परेको घटनाको भोलिपल्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्। बैठक बिहान
Read Complete Original Article
Published originally on प्रदेश खबर






