काठमाडौँ । नेपाल र भारतका प्रधानमन्त्रीले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) यथाशीघ्र टुङ्ग्याउन र परियोजना कार्यान्वयनको काम सुरु गर्न निर्देशन दिएका छन् । दुवै नेताले पञ्चेश्वर विकास प्राधिकरण र...
पञ्चेश्वर आयोजनाको डीपीआर यथाशीघ्र टुङ्ग्याएर काम सुरु गर्न निर्देशन

Read Complete Original Article
Published originally on रातोपाटी






