गठन प्रक्रियाका विषयमा न्यायाधीशहरूबीच मतभेद हुँदा डेढ महिनादेखि संवैधानिक इजलास गठन हुन सकेन, जबकि इजलासमा आठ वर्षसम्मका पुराना रिट विचाराधीन छन्, पहिलो सुनुवाइ नै हुन नसकेका मुद्दा मात्रै ३० वटा छन् ।
न्यायाधीशबीचको मतभेदले संवैधानिक इजलास बन्धक, २४६ मुद्दा प्रभावित

Read Complete Original Article
Published originally on कान्तिपुर






