असार २०८३ सम्म राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्व ३८ खर्ब ७४ अर्ब ८२ करोड १० लाख ३७ हजार रुपैयाँ पुगेको छ । असार २०८२ को तुलनाम गत वर्ष बैंकको सम्पत्ति तथा दायित्व ४५.०६ प्रतिशतले बढेको हो ।
नेपाल राष्ट्र बैंकको सम्पत्ति कत्ति छ ?

Read Complete Original Article
Published originally on कान्तिपुर






