काठमाडौं : नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न संघको साधारणसभाबाट अध्यक्षमा चयन भएका रेग्मीले संघको नेतृत्व सम्हालेका हुन् । यसअघि संघको उपाध्यक्ष
नेपाल बैंकर्स संघको नेतृत्वमा सुरेन्द्रराज रेग्मी, उपाध्यक्षसहित कार्यसमितिमा को–को ?

Read Complete Original Article
Published originally on प्रदेश खबर






