सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नेपाल टेलिकमले सबैतिर गुणस्तर ठिक छ भनिरहेको तर नेटवर्कमा समस्या रहेको भन्दै देशभरबाट मन्त्रालयमा गुनासो आउने गरेका बताएका छन् ।
नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न : टावर छ, नेटवर्क छैन, किन ?

Read Complete Original Article
Published originally on कान्तिपुर






