नेपाल र भारतमा मनाइने तिहार र दिवाली पर्वमा केही समानता र केही भिन्नता रहेको संस्कृतिविद्हरूले औँल्याउने गरेका छन्।तिहारको तेस्रो दिन नेपालमा विशेष गरी धनकी देवी लक्ष्मीको पूजामा केन्द्रित भएर लक्ष्मीपूजा र दीपावली गरिन्छ भने भारतमा चाहिँ भगवान् राम वनवास सकेर घर फर्किएको उपलक्ष्यमा उत्सव मनाउन दिवाली मनाउने गरिएको बताइन्छ।नेपालमा मनाइने यो पर्वमा अरू कस्तो भिन्नता छ? अनि नेपालभित्र मनाइने तिहारमा कस्तो विविधता र विशेषता छ त? यसबारे सृजना श्रेष्ठले संस्कृतिविद् तीना मानन्धरसँग कुराकानी गरेकी छन्।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ। विगतभन्दा तिहार किन र कति महँगो?तराईको तिहार 'सोहरैया'मा घर घरमा भित्ते चित्र : महिलाले धानेको परम्परा
नेपालीले मनाउने तिहारको विशेषता के हो, भारतमा भन्दा कति भिन्न

Read Complete Original Article
Published originally on बीबीसी नेपाली






