रुस भ्रमणमा रहेका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले ‘फर फ्रिडम अफ नेसन्स’ विश्व सम्मेलनमा विभिन्न देशका नेताहरूसँग भेटघाट गरेका छन् ।
नेकपा संयोजक दाहालले रुसमा के गर्दैछन् ?

Read Complete Original Article
Published originally on कान्तिपुर






