काठमाडौं : निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन्। बिहीबार पेस भएको रिट निवेदन सर्वोच्च अदालतमा अध्ययनका क्रममा रहेको छ। रिट दर्ता हुने
निवर्तमान प्रहरी महानिरीक्षक कार्कीद्वारा सर्वोच्चमा रिट, कहिले होला दर्ता ?

Read Complete Original Article
Published originally on प्रदेश खबर






