काठमाडाैँ। दक्षिणपूर्वी नाइजरमा दशकौँदेखि बसोबास गर्दै आएका महामिद जनजातिका हजारौँ अरब घुमन्तेलाई यस वर्षको अन्त्यसम्ममा देश छाड्न आदेश दिइएको छ। स्थानीय अधिकारीहरूले आइतबार यो जानकारी दिएका हुन्। नाइजरको सैन्य सरकारले महामिद...
नाइजरबाट हजारौँ अरब घुमन्तेलाई देश छाड्न आदेश

Read Complete Original Article
Published originally on रातोपाटी






