नयाँ दिल्लीमा बालेन-मोदीको संयुक्त पत्रकार सम्मेलन (Live)
नयाँ दिल्लीमा बालेन-मोदीको संयुक्त पत्रकार सम्मेलन (Live)

Read Complete Original Article
Published originally on रातोपाटी

नयाँ दिल्लीमा बालेन-मोदीको संयुक्त पत्रकार सम्मेलन (Live)
Published originally on रातोपाटी

काठमाडौँ । नेपाल र भारतबिच आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिको क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू) आदानप्रदान गरिने भएको छ। उक्त समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट मुख्यसचिव गोविन्दबहादुर कार्की... ...

नयाँ दिल्ली । भारतले नेपालको पुनर्निर्माण तथा दीर्घकालीन विकासका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहयोग प्याकेज घोषणा गरेको छ । नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै भारतीय... ...

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भोटेकोशी बाढीपछिको पुनर्निर्माण र विकास कार्यक्रमका लागि २ खर्ब ४० अर्ब रुपैयाँको विकास सहायता घोषणा गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहको पहिलो भारत भ्रमणका अवसरमा भारतीय प्रधानमन्त्री मोदीले डेभलेमेन्ट कोअपरेशसन प्याकेजको घोषणा गरेका हुन् । ...

पत्रकार सम्मेलनमा बोल्दै मोदीले नेपालको भविष्य र नेपाल–भारत सम्बन्धबारे नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँग स्पष्ट दृष्टिकोण रहेको बताएका छन् । उनले नेपालमा एग्रो इन्डस्ट्रियल पार्क विकास गर्न सहयोग गर्ने पनि बताएका छन् । ...