ठाडो भर्याङ क्षेत्रमा शनिबार बिहान ठूलो सुख्खा पहिरो खसेको छ । बुढीगण्डकी नदीपारि पर्ने क्षेत्रमा बिहान करिब साढे ८ बजे पहिरो खसेको हो ।
धार्चेमा खस्यो ठूलो सुख्खा पहिरो

Read Complete Original Article
Published originally on हाम्राकुरा

ठाडो भर्याङ क्षेत्रमा शनिबार बिहान ठूलो सुख्खा पहिरो खसेको छ । बुढीगण्डकी नदीपारि पर्ने क्षेत्रमा बिहान करिब साढे ८ बजे पहिरो खसेको हो ।
Published originally on हाम्राकुरा

तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन्। आन्तरिक पर्यटकको उल्लेख्य आगमनसँगै यी गाउँका होटल र घरबासमा पाहुनाको चाप बढेको छ। कतिपय पर्यटकले अग्रिम बुकिङ नगर्दा आवास पाउन कठिन भएको छ। अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने घान्द्रुकमा तिहारको भोलिपल्टदेखि पर्यटकको चहलपहल बढेको हो। घान्द्... ...

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन्। शनिबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्। प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने आवश्यक बहुमत नजुट्ने देखिएपछि मुख्यमन्त्री यादवले राजीनामा दिएका हुन्। उनले प्रदेशसभाको अंकगणितमा अल्झिनुभन्दा मधेशमा स्थिर सरकार निर्माण र राजनीतिक निकासका लागि राजीनामा दिएको बताएका छन्। पदभन्दा जनताको सेवा र विश्वास ठूलो रहेको उल्लेख गर्दै उनले राजनीतिक ...

काठमाडौँ । आस्थाको पर्व छठ नजिकिएसँगै काठमाडौँको कुलेश्वरस्थित थोक फलफूल बजारमा केराको कारोबार निकै बढेको छ। छठ पूजाका लागि केरालाई अनिवार्य र प्रमुख प्रसादका रूपमा लिइने भएकाले बजारमा बिहानैदेखि खरिदबिक्री... ...
.jpg)
बागलुङ, कात्तिक २८ गते । बागलुङमा अवैध रूपमा ढुङ्गा ओसारपसारमा संलग्न दुई वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार शनिबार काठेखोला गाउँपालिका–२... ...