विराटनगर । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ। भन्सार छली ल्याइएका सामानसँगै बरामद उक्त पदार्थको प्रयोगशाला परीक्षणपछि वास्तविक प्रकृति
धरानमा मिनी ट्रकबाट बरामद ४७ किलो पदार्थ विस्फोटकको घटक भएको पुष्टि, तीन जनामाथि अनुसन्धान
_GjmjDDEwEj.webp)
Read Complete Original Article
Published originally on प्रदेश खबर






