जनकपुरधाम । धनुषाको सहिदनगर नगरपालिका–२ मतौनास्थित धनी पोखरीमा छठघाट कुर्न बसेका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा मतौनाकै स्थानीय ६० वर्षीय रामजतन यादव रहेका छन् । जिल्ला...
धनुषामा छठघाट कुर्न बसेका ६० वर्षीय पुरुष मृत फेला

Read Complete Original Article
Published originally on रातोपाटी






