सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिका–१८ मा फूलबारी नगर अस्पताल सञ्चालनमा ल्याएको छ । सोमबार यहाँ आयोजित एक समारोहमा १५ शय्यासहित आधारभूत अस्पताल सेवा शुभारम्भ गरिएको हो । कार्यक्रममा उपमहानगर प्रमुख गोपाल...
धनगढीको फूलबारीमा आधारभूत नगर अस्पताल सञ्चालनमा

Read Complete Original Article
Published originally on रातोपाटी





_BowzQF4pOH.jpg)
