काठमाडौं । चाडपर्वका नाममा हुने अश्लील तथा विकृत गतिविधि नियन्त्रण गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको गृहमन्त्री सुदन गुरुङले बताएका छन्। गृहमन्त्री गुरुङले मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै मौलिक परम्परा र सांस्कृतिक
देउसी-भैलोका नाममा अमर्यादित गतिविधि गरे कारबाही हुनेछ : गृहमन्त्री

Read Complete Original Article
Published originally on प्रदेश खबर





